Ad Code

Your Page Title

बागमती प्रदेश स्तरीय दोस्रो अन्तरपालिका पुरुष भलिवल प्रतियोगिता २०८१

भलिवल खेलाडीहरुको पहिचान तथा प्रवर्दन, खेल खेलाडी र क्षमताको संरक्षण भन्‍ने आदर्श वाक्यका साथ बागमती प्रदेश स्तरीय अन्तरपालिका पुरुष भलिवल प्रतियोगिता २०८१ म्यागङ गाउँपालिकाको वडा नं ५ सामरीमा रहेको जाल्पादेवी भलिवल कोर्टमा सञ्‍चालन हुदैछ। गत वर्ष देखि सुरु भएको यस प्रतियोगितामा यस संकरणमा कुल ११ टीमको सहभागिता रहेका छन्। रसुवा, नुवाकोट र धादिङका टीमहरु उपाधिका लागि भिड्नेछन्। वैशाख ७ देखि १२ गते सम्म सञ्‍चालन हुने खेलको प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह के.सी.को प्रमुख आतिथ्यतामा उद्घाटन हुदैछ। 



११ टीमलाई चार समूहमा विभाजन गरिएको यस प्रतियोगिताको पूरा जानकारी निम्‍न रहेका छन्।

 

पूल ए

पूल वी

पूल

पूल डी

दुप्चेश्‍वर गा.पा.

खनियावास गा.पा.

पञ्‍चकन्या गा.पा.

विदुर ना.पा.

म्यागङ गा.पा.

सिद्धलेक गा.पा.

म्यागङ गा.पा.

नौकुण्ठ गा.पा.

तादी गा.पा.

किस्पाङ गा.पा.

वेत्रावती गा.पा.

 

प्रारम्भिक चरण (लिग चरण)

लिग चरण वेस्ट अफ थ्रीमा खेलाइनेछ। यस साइटमा टीमले जितेको सेटको सङ्‍ख्या लेखिएको छ।

पुल

क्र.सं.

टीम

खेल

जीत

हार

अङ्क

छनोटको अवस्था

दुप्‍चेश्‍वर गा.पा.

छनोट

पञ्‍चकन्या गा.पा.

छनोट

खनियावास गा.पा.

 

खेल तालिका

वैशाख ८ विहान ७ वजे

दुप्चेश्‍वर गा.पा.

२-०

पञ्‍चकन्या गा.पा.

जाल्पादेवी भलिवल खेल मैदान

वैशाख ९ दिउँसो ३ वजे

खनियावास गा.पा.

०-२

दुप्चेश्‍वर गा.पा.

जाल्पादेवी भलिवल खेल मैदान

वैशाख ९ विहान ७ वजे

पञ्‍चकन्या गा.पा.

२-०

खनियावास गा.पा.

जाल्पादेवी भलिवल खेल मैदान

 

पूल वी

क्र.सं.

टीम

खेल

जीत

हार

अङ्क

छनोटको अवस्था

म्यागङ गा.पा.

छनोट

सिद्धलेक गा.पा.

छनोट

विदुर ना.पा.

 

खेल तालिका

वैशाख ७ दिउँसो १ वजे

म्यागङ गा.पा.

२-०

विदुर ना.पा.

जाल्पादेवी भलिवल खेल मैदान

वैशाख ८ विहान ९ वजे

सिद्धलेक गा.पा.

०-२

म्यागङ गा.पा.

जाल्पादेवी भलिवल खेल मैदान

वैशाख ९ विहान ९ वजे

विदुर ना.पा.

०-२

सिद्धलेक गा.पा.

जाल्पादेवी भलिवल खेल मैदान

 

 

पूल सी

क्र.सं.

टीम

खेल

जीत

हार

अङ्क

छनोटको अवस्था

तादी गा.पा.

छनोट

म्यागङ गा.पा.

छनोट

नौकुण्ठ गा.पा.

 

खेल तालिका

वैशाख ८ दिउँसो १ वजे

तादी गा.पा.

२-०

म्यागङ गा.पा. वी

जाल्पादेवी भलिवल खेल मैदान

वैशाख ९ दिउँसो १ वजे

म्यागङ गा.पा. वी

०-०

नौकुण्ठ गा.पा.

जाल्पादेवी भलिवल खेल मैदान

वैशाख १० विहान ७ वजे

नौकुण्ठ गा.पा.

०-०

तादी गा.पा.

जाल्पादेवी भलिवल खेल मैदान

 

पूल डी

क्र.सं.

टीम

खेल

जीत

हार

अङ्क

छनोटको अवस्था

नेत्रावती गा.पा.

छनोट

किस्पाङ गा.पा.

छनोट

खेल तालिका

वैशाख ८ दिउँसो ३ वजे

किस्पाङ गा.पा.

०-२

नेत्रावती गा.पा.

जाल्पादेवी  भलिवल खेल मैदान






 

 

अर्को चरणको लागि छनोट भएको

 

प्रतियोगिताबाट वाहिरिएको

 

प्रतियोगितामा अनुपस्थित टीम र टीम अनुपस्थित भएर स्थगित खेल

 


पुरस्कार

क्र.सं.

स्थान

रकम (रु. मा)

प्रथम

नगद रु.३,०३,३३३/- ट्रफी, मेडल र प्रमाण-पत्र

द्वितीय

नगद रु.२,०२,२२२/- ट्रफी, मेडल र प्रमाण-पत्र

तृतीय

नगद रु.५०,५५५/- ट्रफी, मेडल र प्रमाण-पत्र

सान्त्वना

नगद रु.२५,५५०/-





Post a Comment

0 Comments