कार्तिक १७, २०८०
नेपालमा जारी आईसीसी टी-२० विश्व कप एशिया फाइनलको को सेमी-फाइनलमा घाइते रहेको नेपालको संकटमोचन मानिने दीपेन्द्र सिंह ऐरी टीमा फर्केको छ। आफ्नो समूहको अन्तिम खेलमा ओमनसंगको हारमा ऐरीको अभाव क्रिकेट प्रेमी देखेको थियो। आजको खेलमा ऐरी टीमा फर्केको र प्लेयिङ ११ मा स्थान भनाएर मैदानमा रहेको छ अब उनी कतिको फिट रहेको छ भन्ने कुरा खेल हेरेर अनुभव गर्नुहोला
प्रत्यक्ष खेलको लागि यहाँ क्लिक गर्नुहोस्।
0 Comments